This Job Has expired
Cook
Hotel Melamchi Heritage

अन्तिम मिति:   2025 Oct 23

खाली पद : 2 people
स्थान : Melamchi, Helambu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता काममा सधैं तत्पर रहने वफादार र लचीलापन राम्रो खाना पकाउने कौशल

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ थकाली खानेकुरा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका खाना तयार गर्न सक्ने, विशेष गरी नेपाली र ठकाली परिकारहरूमा दक्ष।

  2. मासु, तरकारी, दाल, चटनी, र अन्य मुख्य परिकारहरूको तयारी र पकाउने जिम्मेवारी।

  3. स्वच्छता र खाना बनाउने ठाउँको सफाइ सुनिश्चित गर्ने।

  4. स्टक र सामग्रीको व्यवस्थापन र आवश्यकता अनुसार खरिदको सल्लाह दिने।

  5. मेनु अनुसार नयाँ परिकारको परीक्षण र सुधारमा सहयोग गर्ने।

  6. खाना तयार गर्दा गुणस्तर र स्वाद कायम राख्ने।

  7. किचन उपकरण र भाँडाकुँडा सुरक्षित र व्यवस्थित राख्ने।

  8. अन्य किचन स्टाफसँग समन्वय गरी समयमै खाना तयार गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन