Cook
Evara Boutique Hotel pvt Ltd

अन्तिम मिति:   2025 Oct 21

खाली पद : 1 people
स्थान : Tangal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

काममा सधैं तत्पर रहने राम्रो खाना पकाउने कौशल खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान

आवश्यक ज्ञान:

महाद्वीपीय खाना पकाउने बारे ज्ञान भारतीय भान्साको बारेमा ज्ञान Newari cuisine

सुविधाहरू:

वार्षिक बोनस सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. नेवार परिकारहरू (जस्तै: योमरी, च्वेला, बारः, स्याबले आदि) बनाउन दक्ष हुनुपर्छ।

  2. विविध भारतीय परिकारहरू (जस्तै: करी, बिर्यानी, पराठा, दक्षिण भारतीय खाना आदि) बनाउन सक्षम हुनुपर्ने।

  3. कन्टिनेन्टल खाना (जस्तै: पास्ता, स्यान्डविच, स्टेक आदि) बनाउन जान्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

  4. भोजनको गुणस्तर र स्वादमा निरन्तरता कायम गर्न सक्नुपर्ने।

  5. किचनको सरसफाइ र स्वच्छता मापदण्डहरू पालना गर्नुपर्ने।

  6. खाना तयार गर्ने प्रक्रिया स्वास्थ्य र सुरक्षाका मापदण्ड अनुसार गर्नुपर्ने।

  7. आवश्यक सामग्रीहरू समयमै तयारी गर्न र स्टक व्यवस्थापन गर्न सक्ने।

  8. अर्डर अनुसार छिटो र प्रभावकारी रूपमा खाना तयार गर्न सक्ने।

  9. किचनमा काम गर्ने अन्य स्टाफहरूसँग सहकार्य गरेर काम गर्न सक्ने।

  10. मेनु निर्माणमा र नयाँ परिकार विकासमा सहयोग गर्नुपर्ने।

  11. खाना पकाउने उपकरणहरूको उचित प्रयोग र संरक्षण गर्न सक्ने।

  12. कस्टमरको प्रतिक्रिया अनुसार खाना सुधार गर्न इच्छुक र लचिलो हुनुपर्ने।


👉 सुविधा (Benefits):

  • खाजाको सुविधा मात्र उपलब्ध छ (बसोबासको सुविधा छैन)।

  • प्रोबेशन अवधि समाप्त भएपछि सामाजिक सुरक्षा कोष (SSF) वा अन्य कोषको सुविधा।

  • ओभरटाइम (OT) को भुक्तानी उपलब्ध।

  • वार्षिक बोनस प्रदान गरिनेछ।

  • दशैं बोनस दिइनेछ।

👉 कामको समय (Duty Hour):

  • दैनिक ८ देखि ९ घण्टा (२ सिफ्टमा)।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन