This Job Has expired
Cook
Human welfare committee

अन्तिम मिति:   2025 Oct 29

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने काममा सधैं तत्पर रहने मेनु र रेसिपी विकास

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान नेपाली खाना सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. ७-८ जनाका लागि मध्यान्ह भोजन र खाजा पकाउने।

  2. दैनिक २००-३०० वटा मोमो प्रभावकारी रूपमा तयार पार्ने।

  3. विदेशी पाहुनाहरुलाई मोमो र ढलभात पकाउने तरिका सिकाउन सक्षम हुने।

  4. खानाका सामग्रीहरूको गुणस्तर र ताजगी जाँच गर्ने।

  5. परिकारहरू परम्परागत र स्वादिष्ट बनाउन र गुणस्तर कायम राख्न ध्यान दिने।

  6. किचन सफा राख्ने र उपकरणहरूको उचित व्यवस्थापन गर्ने।

  7. खाना तयारीका लागि आवश्यक सामग्रीहरूको समयमै व्यवस्था मिलाउने।

  8. अन्य किचन स्टाफसँग समन्वय गरी खाना तयार गर्ने प्रक्रिया व्यवस्थित गर्ने।

    काम गर्ने दिन: आइतबारदेखि शुक्रबार

    काम गर्ने समय: बिहान १०:०० बजे देखि साँझ ७:०० बजे सम्म

    विदेशीलाई नेपाली खाना पकाउने सिकाउने कक्षा सञ्चालन गर्दा रु ५०० को लाभ प्राप्त हुन्छ।




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन