This Job Has expired
Cook
Hotel Five Season Inn Pvt.Ltd.

अन्तिम मिति:   2025 Oct 13

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने काममा सधैं तत्पर रहने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ नेपाली खाना सम्बन्धी ज्ञान थकाली खानेकुरा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली खाना, ठकाली खाना, बर्गर, चाउमिन र फास्ट फूड पकाउन

  2. खाना तयारी र तया गर्ने जिम्मेवारी

  3. पाक सामग्रीहरुको सही प्रयोग र व्यवस्थापन गर्ने

  4. खाना बनाउँदा स्वाद र गुणस्तर कायम राख्ने

  5. खाना पकाउने ठाउँ सफा राख्ने

  6. खाना बनाउन सामग्रीहरुको मात्रा नियन्त्रित राख्ने

  7. स्वच्छता र भोजन सुरक्षा मापदण्ड पालना गर्ने

  8. छिटो र कुशल तरिकाले खाना तयार गर्ने

  9. ग्राहकहरुको विशेष आर्डर पूरा गर्ने

  10. पाठलाग्ने उपकरणहरुको सही प्रयोग र मर्मत गर्ने

  11. खाना वितरणका लागि समयमै तयार गर्ने

  12. टोलीसँग मिलेर काम गर्ने र राम्रो समन्वय कायम राख्ने

नोट:

👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।

👉कामको समय (Duty Hour): १२ घण्टा ड्युटी।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन