This Job Has expired
Cook
Hotel Natural Spring

अन्तिम मिति:   2025 Sep 24

खाली पद : 1 people
स्थान : Tatopani, Annapurna, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा र स्वच्छता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Knowledge about cuisine Knowledge about continental cook

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका कण्टिनेन्टल परिकार (Continental Dishes) तयारी गर्ने

  2. अर्डर अनुसार खाना तयार गर्ने र प्लेटिङ गर्ने

  3. सामग्रीको गुणस्तर जाँच गर्ने र ताजा सामग्री प्रयोग गर्ने

  4. खाना पकाउने क्रममा सरसफाइ र सुरक्षा मापदण्ड पालन गर्ने

  5. मेनु अनुसार खाना समयमै तयार राख्ने

  6. भान्सामा उपकरण र सामग्रीको व्यवस्थापन गर्ने

  7. टीमसँग मिलेर काम गर्ने र आवश्यकताअनुसार सहयोग गर्ने

    नोट:

    फाइदा (Benefit): खानपान (Fooding) र बस्ने स्थान (Lodging) प्रदान गरिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन