| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता सार्वजनिक भाषण बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको राम्रो खाना पकाउने कौशल सफाइ कायम राख्नुआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन आधारभूत खाना पकाउने प्रविधि भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। हप्तामा एक दिनको छुट्टीविभिन्न प्रकारका मासुहरू काट्ने, सफा गर्ने र प्रयोग गर्न तयार पार्ने।
प्याटी बनाउने (Forming Patties) सीप हुनु आवश्यक।
ग्रिल, बेक, फ्राइ, बोइल, स्टिमजस्ता विभिन्न तरिकाले खाना पकाउने तरिका जान्नुपर्ने।
तापक्रम मिलाएर खाना उपयुक्त रुपमा पकाउन सक्ने।
अरू सहकर्मीहरूसँग मिलेर काम गर्न सक्ने।
किचन टिमलाई मार्गदर्शन गर्न सक्ने र व्यवस्थापन गर्न सक्ने क्षमता हुनु आवश्यक।
अर्डर समयमै पूरा गर्ने, खाना समयमा तयार पार्ने।
व्यस्त समयमा समेत दक्षतापूर्वक काम गर्न सक्ने।
विभिन्न प्रकारका खाना पकाउने तरिकाहरू (जस्तै: साउते, डीप फ्राइ, ग्रिल, स्टिम आदि) को राम्रो ज्ञान हुनु पर्ने।
फुड सेफ्टी र हाईजिन मापदण्डहरू पालना गर्नुपर्ने।
कुकको रुपमा बर्गर आउटलेटमा काम गरेका उम्मेदवारलाई (विशेष गरी नेपाल बाहिर काम गरेका) प्राथमिकता दिइनेछ।"
नोट:
काम गर्ने दिन: हप्तामा एक दिन बिदा