| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने काममा सधैं तत्पर रहने बलियो सिक्ने क्षमता सफा-सफाई र स्वच्छता पाक कला र भान्साघर व्यवस्थापन सीपहरूआवश्यक ज्ञान:
आधारभूत खाना पकाउने प्रविधि भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको निरीक्षण गर्ने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
यात्रा भत्ता तलब आपसि समझदारिमा सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने खाना उपलब्ध गराइनेछ। अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीको नियम अनुसार वाहनको इन्धन वा मर्मत वार्षिक बोनस दशैं बोनसग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
खानपानको व्यवस्था
यात्रा भत्ता
वार्षिक बोनस
दशैं बोनस