This Job Has expired
Cook
Royal Resort Pvt Ltd

अन्तिम मिति:   2025 Jun 12

खाली पद : 1 people
स्थान : Itahari, Itahari, Koshi Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता सहयोग गर्ने र खाना पकाउने ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Versatile Cooking Skills टिम वर्किङ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

बस्ने सुविधा खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण
  1. भान्सामा पकाउने काम गर्न

  2. नियमित मेनु अनुसार खाना तयार पार्न

  3. सफा, स्वस्थ र सुरक्षित तरिकाले खाना पकाउन

  4. कच्चा पदार्थहरूको गुणस्तर जाँच गर्न

  5. आवश्यक परिकारहरू समयमै तयार पार्न

  6. खानाको स्वाद, बनावट र प्रस्तुतीमा ध्यान दिन

  7. भान्साको सरसफाइ र सफा राख्ने जिम्मेवारी

  8. अनुभवी टिमका साथ सहकार्य गर्न

  9. भान्सामा प्रयोग हुने सामग्रीहरूको स्टक जाँच र व्यवस्थापन गर्न

  10. नियमित रूपमा सरसफाइ तथा स्वास्थ्य सुरक्षाका नियमहरू पालना गर्न

  11. ग्राहकको प्रतिक्रिया अनुसार सुधार गर्न सक्न

  12. नयाँ परिकार सिक्न र तयार गर्न इच्छुक हुनु पर्न

    नोट : अनुभव : प्राथमिकता दिइनेछ सबै प्रकारका परिकार बनाउन सक्ने (इण्डियन + चाइनिज + कन्टिनेन्टल) कुकका लागि।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन