| खाली पद | : | 1 people |
| स्थान | : | Zero Kilometer Chwok, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारखाना पकाउने: विभिन्न प्रकारका परिकारहरू (नेपाली, भारतीय, चाइनिज आदि) तयार पार्न
साफ-सफाइमा ध्यान दिने: भान्सा (kitchen) सधैं सफा र व्यवस्थित राख्न
सामग्री तयारी: आवश्यक सामग्री काट्ने, मसलाहरू तयार गर्ने, र स्टक जाँच गर्न
मेनु अनुसार पकाउने: मेनुमा दिइएको व्यञ्जनहरू गुणस्तरीय र स्वादिलो बनाएर परोस्न
भान्साको सुरक्षा उपायहरू अपनाउने: खाना बनाउँदा सुरक्षा मापदण्डहरू पालना गर्न
सहकर्मीहरूसँग सहकार्य गर्ने: अन्य किचन स्टाफसँग मिलेर काम गर्न
समय व्यवस्थापन गर्ने: ग्राहकको अर्डर समयमा तयार गर्न सुनिश्चित गर्न
सामग्री व्यवस्थापन: प्रयोग हुने कच्चा पदार्थहरूको खपत र स्टक रिपोर्ट राख्न
नयाँ परिकारहरू सिक्ने/पकाउने: रेष्टुरेन्ट/होटलको आवश्यकता अनुसार नयाँ आइटमहरू बनाउन सक्न
ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने: स्वाद र प्रस्तुतीकरणमा उत्कृष्टता ल्याउन