Cook
Haadi Bistro & Cafe

अन्तिम मिति:   2025 May 12

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 25
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा बलियो कार्य र समय व्यवस्थापन क्षमता छुरा चलाउने कला सस बनाउने Baking and pastry skill Understanding of Flavors and Seasoning

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. सामग्री तयारी गर्नुहोस् – सबै सामग्री (चामल, दाल, तरकारी, मसला) तयार गर्न

  2. चामल र दाल सफा गर्नुहोस् – चामल र दाल राम्ररी धोइ दिन

  3. मसला तयार गर्नुहोस् – अदुवा, लसुन, हल्दी, जीरा, धनिया जस्ता मसला तयार गर्न

  4. पानी तताउनुहोस् – पकाउनको लागि पानी तताउन

  5. चामल र दाल पकाउनुहोस् – चामल र दाल तताइएको पानीमा पकाउन

  6. प्याज र मसला भुट्नुहोस् – तेलमा प्याज र मसला भुट्न

  7. पानी वा सूप थप्नुहोस् – भुटेको मसला र प्याजमा पानी वा सूप थप्न

  8. चामल वा दालसँग मिसाउनुहोस् – पकाएको चामल वा दाल मसला मिश्रणसँग मिलाएर पकाउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन