Chinese Cook
Pottery Culture Pvt.Ltd

अन्तिम मिति:   2026 Mar 10

खाली पद : 1 people
स्थान : Bhaktapur Durbar Sqaure, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना र पेय सेवाको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमता खाद्य र पेय पदार्थ सञ्चालन

व्यक्तिगत गुणहरू:

कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने धेरै वर्ष व्यावसायिक काम गरेको

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. विभिन्न प्रकारका चाइनीज खाना (नुडुल्स, फ्राइड राइस, सूप, म्यान्चाउ) तयार पार्ने।

  2. खाना पकाउने सामग्रीको गुणस्तर जाँच गर्ने र व्यवस्थापन गर्ने।

  3. रेसिपी अनुसार स्वाद र प्रस्तुतीकरण सुनिश्चित गर्ने।

  4. भान्साको सरसफाइ र सफाइको जिम्मेवारी लिनु।

  5. स्टाफ र सहकर्मीहरूसँग समन्वय गरेर भान्साको काम व्यवस्थित गर्नु।

  6. ग्राहकको विशेष अनुरोध अनुसार खाना तयार पार्ने।

  7. भान्सामा उपकरण र सामग्रीको मर्मत तथा स्टक व्यवस्थापन हेर्ने।

  8. नयाँ मेनु वा विशेष व्यंजनहरूको तयारीमा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन