खाली पद | : | 2 people |
स्थान | : | Dupcheshwor, Dupcheshwar, Bagmati Province |
तलब | : | NRs. 25,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा टिम वर्किङ विवरणमा ध्यान दिने आधारभूत खाना तयारी कौशल रचनात्मकता कौशलव्यक्तिगत गुणहरू:
Positive Attitude Patience Flexiblity आत्म-अनुशासन जिम्मेवारीकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
वार्ता ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारमेनु अनुसार खाना तयार गर्ने
भान्सामा खाद्य सामग्रीको तयारी र सफाइ गर्ने
खाना पकाउने प्रक्रियामा सफा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने
खाना बनाउनका लागि उचित तापमान र समयको पालना गर्ने
सामग्रीहरूको गुणस्तर र ताजगी सुनिश्चित गर्ने
ग्राहकको आदेशअनुसार विशेष व्यंजन तयार गर्ने
भान्साको स्टोक र इन्वेन्ट्री व्यवस्थापन गर्ने
सहकर्मीहरूसँग मिलेर कार्य गर्ने र टिमको साथ सहयोग गर्ने