खाली पद | : | 1 people |
स्थान | : | Sukute, Chautara SangachokGadhi, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा टिम वर्किङ विवरणमा ध्यान दिने आधारभूत खाना तयारी कौशल रचनात्मकता कौशलव्यक्तिगत गुणहरू:
Positive Attitude Patience Flexiblity आत्म-अनुशासन जिम्मेवारीकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
वार्तासुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछखाना तयार गर्नु: ग्राहकहरूको लागि स्वादिष्ट र पोषिलो खाना तयार गर्ने
स्वच्छता र सफा राख्नु: भान्सामा सफा र स्वच्छ वातावरण राख्न ध्यान दिने
सामग्री व्यवस्थापन: आवश्यक सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्नु र राम्रोसँग व्यवस्थापन गर्ने
खाना पकाउने विधि पालना गर्नु: निर्धारित खाना पकाउने विधिहरू र मापदण्डहरूको पालना गर्ने
समयमा खाना तयार गर्नु: ग्राहकहरूको लागि समयमै खाना तयार गर्ने
टीमसँग सहकार्य गर्नु: सहकर्मीहरू र अन्य कर्मचारीहरूसँग मिलेर काम गर्ने
नोट : १५,००० बाट सुरु हुने तलब र बोनस थप
साधारण नेपाली खाना बनाउन सक्ने र फास्ट फूड आइटमहरू पनि
होटलमा बसोबास र दैनिक मटनको साथ खाना सेवा
होटल सडकको किनारामा रहेको छ..