सम्पर्क नं. ०६१-५८५६८३
पोखरा, नेपाल
| खाली पद | : | 1 people |
| स्थान | : | |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कुक आवश्यकता
पोखरामा अवस्थित एक गैर सरकारी संस्थाको लागि आवाशीय एक जना महिला कुक आवश्यक परेको हुंदा अनुभवी तथा तालिम प्राप्त ईच्छुक महिलाहरुले यो सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।
उमेर: २५-४० सम्म
तलब: संस्थाको नियम अनुसार
तालिम प्राप्त, अनुभवी तथा एस. ई. ई. वा सो सरह पास गरेको महिलालाई प्राथमिकता दिईनेछ ।
ईच्छुक महिलाहरुले आफ्नो आवश्यक कागजात सहित तल दिईएको पो.ब.नं मा निवेदन दिन सक्नुहुनेछ ।
आवश्यक कागजात :
१. हस्त लिखित निवेदन
२. नेपाली नागरीकताको प्रतिलिपी
३. शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपी
४. कुक सिकेको प्रमाणपत्र वा अनुभवको प्रमाणपत्रको प्रतिलिपी ।
पो.ब.न. 339 ।
