खाली पद | : | 1 people |
स्थान | : | Kupandol Area, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने नेपाली परिकार पकाउने बारे ज्ञानव्यक्तिगत गुणहरू:
स्वच्छता इमानदार राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
विनम्र र राम्रो बानी सफा र स्वच्छआवश्यक ज्ञान:
नेपाली खाना पकाउने बारे ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा नि:शुल्क बस्ने खानेमेनुमा भएका विभिन्न व्यंजनहरू पकाउने।
तंदूरी व्यंजनहरूको सञ्चालनको लागि समग्र जिम्मेवारी लिने।
काटेर र मिक्स गरेर खाद्य वस्तुहरू तयार गर्ने।
नयाँ तंदुरी व्यंजनहरू उत्पादन गर्ने।
नयाँ सहायक तंदुरी शेफहरू प्रबन्ध गर्ने र तालिम दिने।
हेड शेफहरूको निर्देशनमा तंदुरी व्यंजनहरू तयार गर्ने।
सफाइ तालिका सहित जुनियर किचन स्टाफ टोलीको कामको अबलोकन र निरीक्षण गर्ने।
Job Description
Cook tandoori dishes on the menu following recipes including nepali typical food, Momo, chowmein, chicken chilly
Take overall responsibility for the operations of typical nepali dishes.
Prepare food items by cutting, chopping, and mixing.
Produce new nepali dishes.
Prepare various dishes under the instructions of Head Chefs.
Allocate and oversee the work of the junior kitchen staff team, including cleaning schedules.