This Job Has expired
Kitchen Helper
Chitlang Organic Village Resort Pvt. Ltd.

अन्तिम मिति:   2024 Nov 25

खाली पद : 2 people
स्थान : Chitlang, Thaha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको तरकारी काट्ने ज्ञान पकवान व्यवस्था

व्यक्तिगत गुणहरू:

जिम्मेवारी विनम्र दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

कार्य मानकहरू:

उच्च संगठित Assisting the chefs विवरण उन्मुख निर्णय गर्नेमा राम्रो कौशल

आवश्यक ज्ञान:

Knowledge about food knowledge of vegetable cutting dish arrangement

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन