This Job Has expired
Office Boy
मैनाबगर अटो भिलेज खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

अन्तिम मिति:   2024 Oct 23

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

पद: कार्यालय कर्मचारी

संख्या: १ जना पुरुष

शैक्षिक योग्यता: +२ उत्तिर्ण

आवेदन दस्तुर: १००/-

आवश्यक कागजात

१) नागरिकताको फोटो कपी १ थान 

२) पासपोर्ट साईज फोटो २ थान 

३) शैक्षिक योग्यताको फोटो कपी

४) सवारी साधान अनुमति पत्रको फोटोकपी

५) कम्प्यूटर सम्बन्धी अनुभव प्रमाण पत्रको फोटो कपी

नोट : कम्प्यूटर सम्बन्धी अनुभवीलाई विशेष ग्रहायता दिइनेछ । 

तलब : आपसी समझदारीमा तय गरिनेछ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन