This Job Has expired
Cook
Dolkha Kalinchowk Resort Pvt. Ltd

अन्तिम मिति:   2024 Oct 30

खाली पद : 1 people
स्थान : Kalinchok, Kalinchok, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पकाउने क्षमता लचिलो दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने

आवश्यक ज्ञान:

खाना पकाउने ज्ञान

सुविधाहरू:

Lodging and Fooding included तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ तलब आपसि समझदारिमा
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  6. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  7. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  8. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन