This Job Has expired
Cook
Samyog Cottage

अन्तिम मिति:   2024 Nov 18

खाली पद : 1 people
स्थान : Dulegaunda Bazaar, Shuklagandaki, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पकाउने क्षमता लचिलो दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

तलब कम्पनी सम्झौता अनुसार कुराकानी गर्न सकिन्छ लजिङ खाना सुविधा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  6. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  7. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  8. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन