| खाली पद | : | 1 people |
| स्थान | : | Koteshwor, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो दबाबमा काम गर्ने क्षमता टिम वर्किङ बलियो कार्य र समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छतासुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण लजिङ खाना सुविधामौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने