| खाली पद | : | 4 people | 
| स्थान | : | Anamnagar, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | पुरुष | 
| शिक्षा | : | 
                      +2 / Intermediate Pass (आवश्यक)
                     | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
कामको दबाब सामना गर्न सक्षम हुनुपर्छ वरिष्ठ व्यवस्थापन संग प्रभावकारी संचारव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
तनावपूर्ण वातावरणमा शान्त मन Customer Focusedसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरणमौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
इन्डियन, कन्टिनेन्टल, चाइनिज र तंदूर कुकमा राम्रो कामको अनुभव भएको