खाली पद | : | 1 people |
स्थान | : | Imadol, Mahalaxmi, Bagmati Province |
तलब | : | NRs. 30,000.00 - 40,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Preparing and assembling ingredients for menu Ensuring that food portions and food presentatiionव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता वफादार र लचीलोपन लचिलोआवश्यक ज्ञान:
Proven experience working as a Cook The ability to follow recipes The ability to stand for extended periods of timeमौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने