This Job Has expired
Cook
Haadi Bistro & Cafe

अन्तिम मिति:   2024 Feb 14

खाली पद : 1 people
स्थान : Newroad, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता अलराउन्डर खाना पकाउने लचिलो निर्णय गर्ने टिम वर्किङ

व्यक्तिगत गुणहरू:

स्वच्छता वफादार र लचीलोपन आकर्षक सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

सुविधाहरू:

तलब कम्पनी सम्झौता अनुसार कुराकानी गर्न सकिन्छ
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  6. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  7. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  8. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन