This Job Has expired
Cook
Zaika Restaurant

अन्तिम मिति:   2023 Dec 09

खाली पद : 3 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो निर्णय गर्ने समस्या समाधान कौशल टिम वर्किङ ग्राहक सेवा पाक कला विशेषज्ञता

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन कामको दबाबको सामना गर्न सक्षम भएको दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टी अन ड्यूटी खानाको प्रावधान
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  6. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  7. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  8. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन