खाली पद | : | 1 people |
स्थान | : | Lahan Multiple, Lahan, Madhesh Province |
तलब | : | Negotiable |
उमेर | : |
Above 20
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
8 Class Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
पकाउने क्षमता Fast Food समस्या समाधान Cutting vegetables खाना र सुरक्षाव्यक्तिगत गुणहरू:
Well dressed कडा परिश्रम स्वच्छता सार्थक कुरा गर्ने क्षमता इमानदारआवश्यक ज्ञान:
Knowledge of Food and Beverages Knowledge about kitchen utensilsसुविधाहरू:
कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने