| खाली पद | : | 1 people |
| स्थान | : | Ekantakuna, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल सफाई Health and safteyव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
रेस्टुरेन्ट को लागी अन्य वस्तुआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञानसुविधाहरू:
कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टीग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवाप्रदान गर्ने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
सीमित समयमा पाहुनाका लागि प्रत्येक नेपाली खाना तयार गर्ने
सबै नेपाली खानाको परिकार मजाले बनाउन सक्ने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने