| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English समस्या समाधान मेहनती Cutting vegetablesव्यक्तिगत गुणहरू:
इमानदार सार्थक कुरा गर्ने क्षमता loyal, flexibility समय व्यवस्थापन कौशल समयमा समयनिष्ठ कडा परिश्रम स्वच्छताकार्य मानकहरू:
रेस्टुरेन्ट को लागी अन्य वस्तुग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवाप्रदान गर्ने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
सीमित समयमा पाहुनाका लागि प्रत्येक नेपाली खाना तयार गर्ने
सबै नेपाली खानाको परिकार मजाले बनाउन सक्ने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने