| खाली पद | : | 1 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम व्यवस्थापन क्षमताखाना तयारी: कन्टिनेन्टल परिकारका लागि आवश्यक सामग्री तयार गर्ने र रेसिपीअनुसार खाना बनाउने।
परिकार पकाउने: पास्ता, पिज्जा, स्टेक, स्यान्डविच, सूप, सलाद तथा अन्य कन्टिनेन्टल परिकार स्वाद र गुणस्तर कायम गर्दै तयार गर्ने।
खानाको गुणस्तर: खाना स्वादिलो, ताजा र आकर्षक रूपमा प्रस्तुत भएको सुनिश्चित गर्ने।
हाइजिन र सरसफाइ: किचन, भाँडाकुँडा, उपकरण तथा कार्यक्षेत्र सधैं सफा र स्वच्छ राख्ने।
सामग्री व्यवस्थापन: खाद्य सामग्रीको स्टक जाँच गर्ने, उचित भण्डारण गर्ने र खाद्य पदार्थको अनावश्यक खेर जान नदिने।
किचन समन्वय: किचनका अन्य कर्मचारीसँग समन्वय गरी अर्डर समयमै तयार गर्ने र व्यस्त समयमा प्रभावकारी रूपमा काम गर्ने।
सुरक्षा र मापदण्ड: खाद्य सुरक्षा, किचन सुरक्षा तथा रेस्टुरेन्टको नियम र मापदण्ड पालना गर्ने।
Duty Hour: 10 hours