This Job Has expired
Continental Food Cook
Gautam Hotel Chapur

अन्तिम मिति:   2026 Jan 02

खाली पद : 1 people
स्थान : Chapur, Chandrapur, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

कन्टिनेन्टल खानाको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कण्टिनेन्टल भान्साको खाना बनाउने ज्ञान हुनु।

  2. विभिन्न काट्ने तरिका (Knife Skills) र भान्सा सुरक्षामा दक्ष हुनु।

  3. खाना तयारी र भण्डारणमा स्वच्छता र सरसफाइ कायम राख्नु।

  4. सामग्री तयारी, खाना पकाउने र प्रस्तुतीकरणमा कुशल हुनु।

  5. भान्सामा समय व्यवस्थापन र कार्यसमूहसँग सहकार्य गर्न सक्नु।

  6. मेनू अनुसार नयाँ व्यञ्जन तयार गर्न सक्ने क्षमता।

  7. होटेल वा रेस्टुराँमा अंग्रेजीमा आधारभूत सञ्चार गर्न सक्ने।

  8. ग्राहकको माग अनुसार स्वाद र प्रस्तुतीकरणमा ध्यान दिनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन