This Job Has expired
Continental Cook / Hot Kitchen
Tufani Pizza

अन्तिम मिति:   2026 Feb 21

खाली पद : 5 people
स्थान : kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सद्भाव सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान Knowledge about continental cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। एक वर्षपछि SSF (Social Security Fund) का फाइदाहरू
कामको विवरण
  1. Continental तथा Hot Kitchen सम्बन्धी विभिन्न परिकारहरू तयार गर्ने

  2. निर्धारित रेसिपी र मापदण्डअनुसार खाना पकाउने र सजाउने

  3. किचनको सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा नियमहरू पालना गर्ने

  4. Hot Kitchen मा प्रयोग हुने उपकरणहरूको सही र सुरक्षित प्रयोग गर्ने

  5. कच्चा पदार्थको गुणस्तर जाँच गरी सही तरिकाले भण्डारण गर्ने

  6. अर्डरअनुसार समयमै खाना तयार गरी सेवा टिमसँग समन्वय गर्ने

  7. खाद्य सामग्रीको स्टक व्यवस्थापनमा सहयोग गर्ने

  8. Executive Chef वा वरिष्ठ कुकको निर्देशनअनुसार काम गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन