| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
इटालियन खाना पकाउने राम्रो खाना पकाउने कौशल Continental food पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Continental cuisine cooking skills Knowledge of Italian Cuisineव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
इटालियन र महादेशीय खाना बारेको ज्ञान Knowledge about continental cuisineसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब घरसम्म पुर्याउने सुविधाविभिन्न प्रकारका कन्टिनेन्टल परिकारहरू तयार गर्ने तथा पकाउने
इटालियन परिकारहरू (Pasta, Pizza, Risotto आदि) सम्बन्धी ज्ञान प्रयोग गरी गुणस्तरीय खाना तयार गर्ने
मेनु अनुसार खाना समयमै र उत्कृष्ट गुणस्तरमा तयार गर्ने
खानाको स्वाद, प्रस्तुतीकरण तथा गुणस्तर कायम राख्ने
आवश्यक सामग्रीको तयारी (Mise en Place) गर्ने
खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने
किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने
अर्डरहरू समयमै process गरी सेवा सुनिश्चित गर्ने
किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
आवश्यक परे नयाँ कन्टिनेन्टल तथा इटालियन परिकारहरूको विकासमा सहयोग गर्ने
नोट:
Commi 1 स्तरको अनुभव भएको हुनुपर्नेछ।
इटालियन परिकार सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।
ड्युटी समय: बेलुका ४:०० बजेदेखि बिहान २:०० बजेसम्म हुनेछ।
कार्यालयको सवारी साधनमार्फत ड्युटीपछि ड्रप सुविधा उपलब्ध छ।
यो पदमा रात्रिकालीन (Night Duty) ड्युटी गर्नुपर्नेछ।