| खाली पद | : | 4 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता राम्रो खाना पकाउने कौशल Continental cuisine cooking skillsआवश्यक ज्ञान:
कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।कन्टिनेन्टल परिकारहरू (जस्तै पास्ता, स्टेक, ग्रिल, सूप आदि) पकाउन दक्ष हुनुपर्छ र स्वाद तथा गुणस्तरमा निरन्तर ध्यान दिनु पर्ने।
खाना बनाउँदा सरसफाइ, हाइजिन र सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न सक्ने हुनुपर्छ।
नयाँ मेनु आइटमहरू वा रेसिपीहरू विकास गर्न र परीक्षण गर्न रुचि राख्ने र रचनात्मक हुनुपर्ने।
खाना तयार गर्न आवश्यक सामग्रीहरूको तयारी (cutting, marination, pre-cooking) समयमै सम्पन्न गर्न सक्ने।
परिकारहरू राम्रो प्रेजेन्टेशनसहित आकर्षक तरिकाले परोस्न ध्यान दिने।
स्टक व्यवस्थापन, इनभेन्टरी कन्ट्रोल र सामाग्रीको दुरुपयोग रोक्न जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
टिमका अन्य कुक तथा किचन स्टाफसँग सहकार्य गर्दै समयमै अर्डर पूरा गर्न सक्ने।
व्यस्त समयमा पनि दवावमा काम गर्न सक्ने, अनुशासित र समयपालक हुनु पर्ने।
👉 नोट: हामीलाई २ जना पूर्णकालीन (Full-time) र २ जना अंशकालीन (Part-time) कन्टिनेन्टल कुक चाहिएको छ।