| खाली पद | : | 1 people |
| स्थान | : | Sauraha, Ratnanagar, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने सीप बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नुआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कन्टिनेन्टल खानाको बारेमा ज्ञानसुविधाहरू:
स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछपास्ता, स्टेक, सूप, सलाद, ग्रिल आइटम आदि कन्टिनेन्टल परिकारहरू तयार पार्ने।
गुणस्तरीय खाना बनाउने र राम्रो ढंगले प्रस्तुत गर्ने।
किचनमा सरसफाइ र स्वच्छता कायम राख्ने।
कन्टिनेन्टल परिकारहरूका लागि आवश्यक सामग्रीको स्टक जाँच र व्यवस्थापन गर्ने।
प्रमुख शेफको निर्देशनमा अन्य किचन स्टाफसँग सहकार्य गर्ने।
स्ट्यान्डर्ड रेसिपी अनुसार खाना तयार गर्ने र आवश्यक परे नयाँ परिकारहरूमा नविनता ल्याउने।
परिकार तयार गर्दा मात्रा, स्वाद, र समय व्यवस्थापनमा ध्यान दिने।
किचनका उपकरणहरू सुरक्षित र कुशल रूपमा प्रयोग गर्ने।
स्वाद, बनावट, र प्रस्तुतिमा स्थायित्व कायम राख्ने।
नोट:
खाना र बसोबासको व्यवस्था, सामाजिक सुरक्षा कोष वा अन्य कोष, दशैं बोनस, स्वास्थ्य बिमा प्रदान गरिनेछ।