This Job Has expired
Continental Chef
Temple Tree Restaurant & Lounge Bar

अन्तिम मिति:   2026 Jun 12

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान स्वतन्त्र रूपमा काम गर्ने क्षमता राम्रो खाना पकाउने कौशल Coordinate with kitchen staff कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान Continental cuisine cooking skills सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता Confidence and Leadership

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान महाद्वीपीय खाना पकाउने बारे ज्ञान Knowledge about continental cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. विभिन्न कन्टिनेन्टल परिकारहरू तयारी गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  4. किचन टिमलाई आवश्यक निर्देशन तथा supervision गर्ने

  5. आवश्यक सामग्रीको तयारी (mise en place) तथा stock व्यवस्थापन गर्ने

  6. खाद्य सुरक्षा तथा hygiene मापदण्ड पूर्ण रूपमा पालना गर्ने

  7. व्यस्त समयमा kitchen workflow प्रभावकारी रूपमा व्यवस्थापन गर्ने

  8. नयाँ परिकार तथा मेनु विकासमा सहयोग गर्ने

  9. अर्डरहरू समयमै process गरी उत्कृष्ट service सुनिश्चित गर्ने

  10. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  11. किचन क्षेत्र सफा तथा व्यवस्थित राख्ने

  12. Junior kitchen staff लाई training तथा guidance दिने

नोट: ड्युटी समय बिहान ८:०० बजेदेखि राति १०:०० बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन