This Job Has expired
Continental Food Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Mar 25

खाली पद : 1 people
स्थान : Naxal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
उमेर :
Below 40
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको वार्ता कौशल बलियो सिक्ने क्षमता व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन

आवश्यक ज्ञान:

महाद्वीपीय खाना पकाउने बारे ज्ञान Knowledge about continental cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कन्टिनेन्टल परिकारहरू (जस्तै पास्ता, स्टेक, सलाद, सूप आदि) तयार गर्ने र गुणस्तर कायम गर्ने।

  2. किचनमा आवश्यक सामग्रीको तयारी (mise en place) समयमै गर्ने।

  3. खानाको स्वाद, प्रस्तुति र स्वच्छतामा विशेष ध्यान दिने।

  4. किचनका उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र सफा राख्ने।

  5. फुड सेफ्टी तथा हाइजिन सम्बन्धी मापदण्डहरू पालना गर्ने।

  6. आवश्यक परे नयाँ कन्टिनेन्टल मेनु वा रेसिपी विकास गर्न सहयोग गर्ने।

  7. स्टक तथा कच्चा पदार्थको मात्रा जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी व्यवस्थापनलाई दिने।

  8. किचन टिमसँग समन्वय गरेर अर्डर समयमै तयार गर्ने।

नोट: दैनिक ड्युटी समय करिब १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन