| खाली पद | : | 2 people |
| स्थान | : | Dillibazar Pipalbot, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता बलियो सिक्ने क्षमता Continental cuisine cooking skillsव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपनकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापनआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने Knowledge about continental cuisinesसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ।कामको विवरण:
कण्टिनेन्टल परिकारहरू तयारी र पकाउने
मौसमी र ताजा सामग्रीहरू प्रयोग गरेर मेनु डिजाइन र योजना बनाउने
तयारी परिकारहरूको गुणस्तर र प्रस्तुतीकरण सुनिश्चित गर्ने
किचन टिमलाई सुपरभाइज र तालिम दिने
भान्सा सफाई र व्यवस्थापन कायम राख्ने
आवश्यक आपूर्तिका लागि स्टक नियन्त्रण र अर्डर गर्ने
खाना बनाउने क्रममा स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने
खाद्य लागत नियन्त्रण गर्ने र कुशलतापूर्वक स्रोतको उपयोग सुनिश्चित गर्ने
खाना तयार गर्दा रेस्टुरेन्टका मापदण्ड अनुसार प्रस्तुत गर्ने
खाना तयारीमा प्रयोग हुने उपकरणको प्रयोग र मर्मतसम्भार गर्ने
खानेकुरा अतिरिक्त नष्ट हुन नदिने प्रयास गर्ने
विशेष कार्यक्रम र भोजभतेरका लागि ठूलो खाद्य उत्पादनमा समन्वय गर्ने
ग्राहकको प्रतिक्रिया संकलन गरी आवश्यक सुधार गर्ने
नयाँ कर्मचारीहरूलाई तालिम दिने र किचनमा कामको उचित व्यवस्थापन गर्ने
Note: बिहान ११ बजेदेखि राति ११ बजेसम्म ३ घण्टाको ब्रेकसहित वा दिउँसो २ बजेदेखि राति ११ बजेसम्म लगातार ड्युटी समय।"