This Job Has expired
Continenal / italian Chef
Always Happy Food Co

अन्तिम मिति:   2026 Jan 14

खाली पद : 2 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

इटालियन खाना पकाउने Pizza Preparation Skills Continental cuisine cooking skills

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. हेड शेफलाई Mise-en-place तयारीमा सहयोग गर्ने।

  2. हेड शेफले दिएको रेसिपी र स्ट्यान्डर्ड अनुसार परिकार तयार गर्ने।

  3. सिक्न इच्छुक हुने र आवश्यक परेको बेला अतिरिक्त समय काम गर्न तयार हुने।

  4. बहुकार्य (Multi-task) गर्न सक्ने क्षमता राख्ने।

  5. भान्साभित्रको मापदण्ड अनुसार सरसफाइ र सुरक्षा नियम पालना गर्ने।

  6. सामग्री तयारीदेखि परिकार प्रस्तुतीकरणसम्म हेड शेफको निर्देशन पालना गर्ने।

  7. नयाँ खाना र प्रविधि सिक्न उत्साहित र प्रयोगशील हुने।

  8. टीमसँग मिलेर काम गर्न सक्ने र भान्साको वातावरणलाई सकारात्मक बनाइ राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन