This Job Has expired
Continental / italian Chef
Always Happy Food Co

अन्तिम मिति:   2026 Apr 08

खाली पद : 1 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Continental food Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

इटालियन र महादेशीय खाना बारेको ज्ञान Knowledge about italian cuisine

सुविधाहरू:

वार्षिक बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न इटालियन तथा कन्टिनेन्टल परिकारहरू (जस्तै पास्ता, पिज्जा, सूप, सस आदि) तयार गर्ने

  2. खाना तयार गर्दा स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा ध्यान दिने

  3. नयाँ मेनु तथा रेसिपी विकास गर्ने

  4. किचनको सरसफाइ र हाइजिन मापदण्ड पालना गर्ने

  5. आवश्यक सामग्रीहरूको स्टक व्यवस्थापन गर्ने

  6. किचन उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्ने

  7. टोलीसँग समन्वय गर्दै काम गर्ने

  8. व्यवस्थापकको निर्देशन अनुसार काम गर्ने

Duty hour- 10 hour


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन