This Job Has expired
Continenal / italian Chef
Always Happy Food Co

अन्तिम मिति:   2026 Feb 03

खाली पद : 1 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने Pizza Preparation Skills Knowledge of Italian Cuisine Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने सूची व्यवस्थापन

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि Knowledge about assisting chefs

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. पिज्जा, पास्ता, बर्गर, र्‍याप्स लगायतका इटालियन तथा कन्टिनेन्टल परिकार बनाउने राम्रो ज्ञान र सीप हुनुपर्ने

  2. सीनियर शेफहरूको निर्देशनमा काम गर्न सक्ने र उनीहरूले तय गरेका रेसिपीहरू पालना गर्नुपर्ने

  3. किचनमा उच्च स्तरको सरसफाइ, व्यक्तिगत हाइजिन र फूड सेफ्टी नियमहरू पालना गर्नुपर्ने

  4. परिस्थितिअनुसार छिटो सिक्न, नयाँ मेनु तथा काममा अनुकूल हुन इच्छुक हुनुपर्ने

  5. खाना बनाउँदा गुणस्तर, स्वाद र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने

  6. टिमका सदस्यहरू तथा सुपरभाइजरहरूसँग शिष्ट, नम्र र सम्मानजनक व्यवहार गर्नुपर्ने

  7. किचनको उपकरण, कार्यस्थल र स्टोरेज एरियाको सफाइ र व्यवस्थापनमा सहयोग गर्नुपर्ने

  8. व्यस्त समयमा पनि धैर्यताका साथ काम गर्न सक्ने र जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्नुपर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन