This Job Has expired
Content Creator
Vinoliva Restaurant & Bar

अन्तिम मिति:   2026 Sep 19

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल रचनात्मक सोच कौशल बलियो पारस्परिक कौशल सामाजिक सञ्जालको ज्ञान सामग्री सिर्जना

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने
कामको विवरण

Key Responsibilities:

1. Restaurant का लागि creative content ideas र scripts तयार गर्ने

2. Food, ambience, events र customer experience का photo/video खिच्ने

3. TikTok, Instagram Reels र Facebook का लागि videos बनाउने

4. Videos professional रूपमा edit गर्ने—music, captions, transitions र effects सहित

5. नियमित posting schedule/content calendar बनाउने

6. आकर्षक captions, hashtags र promotional copy लेख्ने

7. नयाँ offers, events, menus र packages प्रचार गर्ने

8. TikTok तथा Instagram trends, sounds र formats follow गर्ने

9. आवश्यकता अनुसार camera अगाडि presenter/host बन्ने

10. Customers र staff समावेश गरेर engaging videos बनाउने

11. Social-media accounts manage गर्ने र comments/DMs को response दिने

12. Paid ads/boosting का लागि effective promotional content तयार गर्ने

13. Influencers तथा food vloggers सँग collaboration coordinate गर्ने

14. Views, reach, engagement र inquiries को performance report बनाउने

15. Brandको tone, logo, colours र overall image consistent राख्ने

16. Weekly/monthly marketing campaign plan गर्ने

17. Online engagement लाई booking र sales मा convert गर्न सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन