This Job Has expired
Commis
Indrasthan Himalaya Resort

अन्तिम मिति:   2025 Jul 08

खाली पद : 1 people
स्थान : Kalupande Indrasthan, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको टिम वर्किङ लचिलोपन कौशल छिटै काम सिक्न सक्ने क्षमता

व्यक्तिगत गुणहरू:

जवाफदेहि कडा परिश्रम सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. मुख्य शेफ वा सिनियर कुकको निर्देशनमा काम गर्न सक्न

  2. खाना पकाउने तयारी (Preparation) मा सहायता गर्ने – काट्ने, धोइदिने, मापन गर्ने आदि

  3. भान्साको सरसफाइ तथा हाइजिन मापदण्ड अनुसार काम गर्न

  4. परिकार बनाउन आवश्यक सामग्रीहरू समयमै तयार राख्न

  5. मेनु अनुसार स-साना परिकारहरू बनाउन सक्न

  6. स्टक व्यवस्थापनमा सहयोग गर्ने र सामग्रीको सही तरिकाले भण्डारण गर्न

  7. उपकरणहरूको सुरक्षित प्रयोग गर्ने र आवश्यक पर्दा सफा गर्न

  8. खाना पकाउने क्रममा गुणस्तर र स्वादमा ध्यान दिन

  9. समय व्यवस्थापनमा सक्षम र द्रुत रूपमा काम गर्न सक्न

  10. टीमका अन्य सदस्यहरूसँग मिलेर काम गर्न सक्न

  11. हरेक सिफ्टमा आफ्नो कार्यक्षेत्र सफा राख्न

  12. किचन स्टाफबाट सिक्न चाहने, नयाँ कुरा सिक्न इच्छुक हुनु पर्न

    नोट : "बेकरीको राम्रो ज्ञान भएको, साथै चिनियाँ, भारतीय, नेपाली र कन्टिनेन्टल परिकारहरू बनाउन सक्ने क्षमता भएको। मुख्य रूपमा बेकरी सम्बन्धी अनुभव र दक्षता भएको।"


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन