| खाली पद | : | 1 people |
| स्थान | : | Maharajganj, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Knowledge of Italian Cuisine Continental cuisine cooking skills बफेटका लागि खाना पकाउने पिज्जा बनाउनेव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमसुविधाहरू:
वार्षिक र बिरामी बिदा अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानीKey Responsibilities
Assist in daily food preparation and cooking processes, ensuring ingredients are properly prepared according to café standards.
Prepare vegetables, meat, fish, and other ingredients required for various café dishes.
Assist senior chefs and kitchen staff in preparing, cooking, and presenting high-quality food items.
Receive kitchen supplies, assist with deliveries and restocking, and maintain proper stock rotation (FIFO).
Maintain cleanliness and hygiene of kitchen stations, utensils, equipment, and work areas.
Follow food safety, kitchen hygiene, manual handling, and chemical safety procedures while handling kitchen equipment and sharp tools.
Work efficiently as part of the kitchen team, follow instructions from senior chefs, and maintain effective communication with team members.
क्याफेको मापदण्डअनुसार दैनिक खाना पकाउने प्रक्रियामा सहयोग गर्ने र आवश्यक खाद्य सामग्री तयार गर्ने।
खाना पकाउन आवश्यक तरकारी, मासु, माछा तथा अन्य सामग्रीहरू सफा गर्ने, काट्ने र तयार गर्ने।
सिनियर सेफ तथा अन्य किचन कर्मचारीहरूलाई स्वादिष्ट र गुणस्तरीय परिकार तयार गर्न सहयोग गर्ने।
किचनका लागि आवश्यक सामग्री बुझ्ने, डेलिभरी व्यवस्थापन गर्ने, स्टक थप्ने तथा पुरानो स्टक पहिले प्रयोग हुने गरी व्यवस्थापन गर्ने (FIFO)।
किचनका विभिन्न स्टेशन, भाँडाकुँडा, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।
खाना सुरक्षा, व्यक्तिगत सरसफाइ, सुरक्षित रूपमा सामान उठाउने तथा चक्कु र अन्य किचन उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउने।
किचन टिमसँग समन्वय गरी काम गर्ने, सिनियर सेफको निर्देशन पालना गर्ने र प्रभावकारी सञ्चार कायम राख्ने।