| खाली पद | : | 1 people |
| स्थान | : | Naxal Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछमुख्य जिम्मेवारीहरू:
किचनमा मुख्य शेफ वा सीनियर शेफको निर्देशन अनुसार खाना पकाउने कार्यमा सहयोग गर्ने
विभिन्न प्रकारका डिशहरू तयार गर्न आवश्यक सामग्री (ingredients) तयार गर्ने
सब्जी काट्ने, सफा गर्ने, मसला मिलाउने तथा pre-preparation गर्ने
किचनको सरसफाइ तथा hygiene कायम राख्ने
फूड सेफ्टी नियमहरू पालना गर्ने र safe cooking practice अपनाउने
स्टक व्यवस्थापनमा सहयोग गर्ने (ingredients र raw materials को proper handling)
आवश्यकता अनुसार grill, fry, boil, sauté जस्ता cooking technique मा सहयोग गर्ने
किचन उपकरणहरूको सही प्रयोग र संरक्षण गर्ने
व्यस्त समयमा किचन टिमलाई छिटो र प्रभावकारी रूपमा सहयोग गर्ने
सीनियर शेफको निर्देशन अनुसार नयाँ डिशहरू सिक्ने र सुधार गर्न