| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपनआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रसिनियर सेफलाई खाना तयारी तथा पकाउने काममा सहयोग गर्ने
तरकारी काट्ने, म्यारिनेसन गर्ने तथा सामग्री तयारी गर्ने
भान्सामा सधैं सरसफाइ र स्वच्छता कायम राख्ने
सेफले दिएको रेसिपी तथा प्रेजेन्टेसन अनुसार काम गर्ने
खाद्य सामग्रीको सही भण्डारण तथा FIFO विधि अनुसार प्रयोग गर्ने
सर्भिस अघि किचन स्टेशन तयार गर्ने
खानाको गुणस्तर जाँच गर्ने र समस्या भएमा सिनियरलाई जानकारी दिने
टिमसँग मिलेर भान्साको काम सहज रूपमा सञ्चालन गर्ने
नोट:
ड्युटी समय: ८ घण्टा
सिफ्ट: बिहान / दिउँसो / राति (पुरुष)......बिहान र दिउँसो सिफ्ट मात्र (महिला)