This Job Has expired
Commis I
Tropical Island

अन्तिम मिति:   2026 Mar 05

खाली पद : 1 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान Food Presentation

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

स्वास्थ्य बीमा अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. हेड शेफ र सूस शेफको निर्देशन अनुसार दैनिक खाना तयारी र उत्पादन कार्य गर्नु

  2. तोकिएको सेक्शन (इन्डियन/कन्टिनेन्टल/तन्दुरी आदि) को जिम्मेवारी सम्हाल्नु

  3. मेनु अनुसार सामग्रीको तयारी (कटिङ, म्यारिनेसन, प्रि–प्रेप) समयमै गर्नु

  4. खाना बनाउँदा गुणस्तर, स्वाद र प्रस्तुतीकरणमा ध्यान दिनु

  5. फूड हाइजिन, सेफ्टी र किचनको सफाइ मापदण्ड पालना गर्नु

  6. किचन उपकरण र मेसिनरीको सुरक्षित प्रयोग र सामान्य मर्मतमा ध्यान दिनु

  7. स्टकको सही प्रयोग गर्दै फूड वेस्टेज कम गर्न सहयोग गर्नु

  8. जूनियर किचन स्टाफ (Commi II/III, हेल्पर) लाई आवश्यक सहयोग र मार्गदर्शन गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन