This Job Has expired
Commi III
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2025 Nov 28

खाली पद : 3 people
स्थान : Uttardhoka Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो सिक्ने क्षमता भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. सिनियर कुक वा सेफको निर्देशन अनुसार खाना तयारीमा सहयोग गर्ने।

  2. सब्जी, मासु, र अन्य सामग्री काट्ने, धुने र तयार गर्ने काम गर्ने।

  3. किचन सफा, व्यवस्थित र स्वच्छ राख्ने।

  4. खाना पकाउन प्रयोग हुने भाँडा, उपकरण र कार्यस्थान सफा गर्ने।

  5. नयाँ रेसिपी सिक्ने र सुधारका लागि तयारी गर्ने।

  6. सामग्रीको मात्रा जाँच्ने र आवश्यक परे रिपोर्ट गर्ने।

  7. खाना तयार गर्दा हाइजिन र सेफ्टी मापदण्ड पालना गर्ने।

  8. टिमवर्कमा सहयोगी भएर कार्य सम्पन्न गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन