This Job Has expired
commi I
Caffeophilia Cafe Pvt Ltd

अन्तिम मिति:   2025 Nov 13

खाली पद : 2 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने समय व्यवस्थापन क्षमता टिमवर्क विवरणमा ध्यान दिने आधारभूत सफाई र मर्मत कौशल सिकाइ र अनुकूलता व्यक्तिगत र भान्सा स्वच्छता

व्यक्तिगत गुणहरू:

सकारात्मक मनोवृत्ति धैर्यता लचकता आत्म-अनुशासन सक्रियता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

आलोचनात्मक सोच खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. Prepare ingredients like chopping vegetables, portioning meat, and marinating under supervision.

  2. Assist in basic cooking tasks following instructions from Sous or Head Chef.

  3. Measure and prepare ingredients accurately according to recipes.

  4. Help senior chefs with plating, assembling dishes, and timely food preparation.

  5. Maintain cleanliness of workstations, utensils, equipment, and proper ingredient storage.

  6. Support inventory management by monitoring stock, receiving deliveries, and reporting shortages.

  7. Follow food safety and hygiene standards while handling and storing ingredients and cooked items.

  8. Learn new cooking techniques, recipes, and improve skills through feedback from senior chefs.

---

  • तरकारी काट्ने, मासु भाग गर्ने र सामग्री म्यारिनेट गर्ने जस्ता तयारी कार्यहरू निगरानीमा गर्नु।

  • सु, हेड सेफको निर्देशनमा आधारभूत खाना पकाउने कार्यमा सहयोग गर्नु।

  • रेसिपीअनुसार सामग्री सही मात्रामा मापन र तयार गर्नु।

  • वरिष्ठ सेफको सहयोगमा प्लेटिङ, डिश तयार पार्ने र समयमै खाना तयार गर्ने कार्य गर्नु।

  • कार्यस्थल, भाँडा, उपकरण सफा राख्ने र सामग्री उचित तरिकाले राख्ने।

  • सामग्रीको भण्डारण, स्टक जाँच र कमी वा नोक्सानको जानकारी वरिष्ठ सेफलाई दिन सहयोग गर्नु।

  • खाना सुरक्षा र स्वच्छता मापदण्ड पालना गर्दै सामग्री र पकाइएको खाना सुरक्षित राख्ने।

  • नयाँ खाना पकाउने तरिका, रेसिपी सिक्ने र वरिष्ठ सेफको प्रतिक्रिया अनुसार कौशल सुधार गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन