| खाली पद | : | 2 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता खाना पकाउने सीप खाना पकाउने प्रविधिहरू दबाबमा काम गर्ने क्षमता सहयोग गर्ने र खाना पकाउने ज्ञान Responsibility and discipline टिम वर्किङ स्वच्छता र सरसफाइमा ध्यान दिनु एक आपसमा समन्वय गर्न सक्नेव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Ability to maintain consistency in food quality Ability to follow instructions from senior chefs Food preparation and knife handling skillsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकिचनमा मुख्य शेफ वा सीनियर शेफको निर्देशन अनुसार खाना पकाउने कार्यमा सहयोग गर्ने
विभिन्न प्रकारका डिशहरू तयार गर्न आवश्यक सामग्री (ingredients) तयार गर्ने
सब्जी काट्ने, सफा गर्ने, मसला मिलाउने तथा pre-preparation गर्ने
किचनको सरसफाइ तथा hygiene कायम राख्ने
फूड सेफ्टी नियमहरू पालना गर्ने र safe cooking practice अपनाउने
स्टक व्यवस्थापनमा सहयोग गर्ने (ingredients र raw materials को proper handling)
आवश्यकता अनुसार grill, fry, boil, sauté जस्ता cooking technique मा सहयोग गर्ने
किचन उपकरणहरूको सही प्रयोग र संरक्षण गर्ने
व्यस्त समयमा किचन टिमलाई छिटो र प्रभावकारी रूपमा सहयोग गर्ने
सीनियर शेफको निर्देशन अनुसार नयाँ डिशहरू सिक्ने र सुधार गर्ने
नोट:
ड्युटी समय १० घण्टा हुनेछ
विदेश जाने योजना भएका उम्मेदवारहरूलाई अन्तर्वार्तामा अनुमति दिइने छैन
कम्तीमा १–२ वर्ष काम गर्न प्रतिबद्ध (committed) हुनुपर्नेछ