commi I
Filli Cafe

अन्तिम मिति:   2026 Mar 23

खाली पद : 10 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने गुणस्तर नियन्त्रण फास्ट फूड पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Knowledge about assisting chefs

सुविधाहरू:

आकर्षक प्रोत्साहन एक वर्षपछि दशैं बोनस ओवरटाइम भुक्तानी
कामको विवरण
  1. खाना पकाउने आधारभूत ज्ञान मजबुत हुनुका साथै चक्कु (Knife) सही र सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने।

  2. Chef de Partie लाई दैनिक खाना तयारी तथा किचन सञ्चालनमा सहयोग गर्ने।

  3. तोकिएको रेसिपी र प्रस्तुति मापदण्ड अनुसार खाना तयार गर्ने।

  4. खानाको गुणस्तर, स्वाद र एकरूपता सधैं कायम राख्ने।

  5. कम्पनीको SOP अनुसार खाद्य सुरक्षा, सरसफाइ र हाइजिन मापदण्ड पालना गर्ने।

  6. कार्यस्थल, उपकरण र स्टोरेज क्षेत्र सफा र व्यवस्थित राख्ने।

  7. किचन सामग्री प्राप्ति, जाँच तथा उचित तरिकाले भण्डारण गर्न सहयोग गर्ने।

  8. खाद्य अपव्यय न्यूनिकरण गर्न portion control र सही स्टोरेज विधि अपनाउने तथा Commis II र Trainees लाई आवश्यक परे मार्गदर्शन गर्ने।

Duty Hour: ८ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन