This Job Has expired
commi I
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2026 Mar 09

खाली पद : 3 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खाना पकाउने खुबी भएको खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

आवश्यक ज्ञान:

भान्सा को समग्र ज्ञान भारतीय भोजनहरूको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

• हेड सेफ तथा सूस सेफको निर्देशनमा भारतीय व्यञ्जन (नर्थ/साउथ इन्डियन) तयारी गर्नु

• करी, ग्रेभी, दाल, रोटी/नान, तन्दूरी आइटमको आधारभूत तयारी र पकाउने काम गर्नु

• मसला, म्यारिनेशन तथा भारतीय कुकिङ टेक्निकको सही प्रयोग गर्नु

• दैनिक फूड प्रिपरेशन, मिस–अन–प्लास र किचन रेडिनेस सुनिश्चित गर्नु

• फूड क्वालिटी, स्वाद र प्रस्तुतीकरणको स्ट्यान्डर्ड कायम राख्नु

• फूड हाइजिन, सेफ्टी र स्यानिटेशन नियमहरू कडाइका साथ पालन गर्नु

• किचन उपकरण, तन्दूर, ग्यास र सामग्रीको सुरक्षित प्रयोग गर्नु

• सर्भिस समयमा किचन टिमसँग समन्वय गरी समयमै अर्डर तयारी गर्नु

--------नोट: यो पद लाजिम्पाट, ठमेल र झम्सीखेल का सबै शाखाहरूका लागि लागू हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन